समावेस घरधुरी

299

समावेस जनसंख्या

1418

716

पुरुष

702

महिला

0

अन्य

औसत परिवार आकार

4.7

दलचोकी संक्षिप्त परिचय

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका । यो भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म र २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको पाइन्छ । यस गाउँपालिकाको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या ८९८९(गाउँपालिकाको सर्वेक्षण २०८१ अनुसार जनसंख्या ११३२३ र घरधुरी २१५० रहेको छ ) जसमा सबैभन्दा बढी तामाङ जाती (७५.७८ %) रहेको छ। यस गाउँपालिकामा ५ वटा वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ रहेका छन्। यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेसा कृषि रहेको पाइन्छ। यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु देख्न सकिन्छ।

पर्यटकीय तथा महत्वपूर्ण स्थान

गाउँपालिका अबस्थित नक्शा

सिमाना

जन प्रतिनिधि / कर्मचारी

कृष्ण मान लामा
कृष्ण मान लामा
अध्यक्ष
9843070358
info@konjyosommun.gov.np
राजन प्रसाद घिमिरे
राजन प्रसाद घिमिरे
उपाध्यक्ष
9851201229
info@konjyosommun.gov.np
सन्तलाल लामा
सन्तलाल लामा
वडा अध्यक्ष(1)
9843690093
रोहन घलान तामाङ
रोहन घलान तामाङ
वडा अध्यक्ष(2)
9843515113
तिलक बहादुर बोम्जन
तिलक बहादुर बोम्जन
वडा अध्यक्ष(3)
9851149735
तिर्थ बहादुर घलान
तिर्थ बहादुर घलान
वडा अध्यक्ष(4)
9851043868
विजय कुमार स्याङतान
विजय कुमार स्याङतान
वडा अध्यक्ष(5)
9849600783