समावेस घरधुरी

2150

समावेस जनसंख्या

11323

5658

पुरुष

5665

महिला

0

अन्य

औसत परिवार आकार

5.7

गाउँपालिका संक्षिप्त परिचय

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका । यो भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म र २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको पाइन्छ ।

पर्यटकीय तथा महत्वपूर्ण स्थान

कोन्ज्योसोम गाउँपालिका, ललितपुर जिल्लाको एक सुन्दर पर्यटकीय गन्तव्य हो, जहाँ प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरका अद्भुत दृश्यहरू पाइन्छ। यहाँको कोन्ज्योसोम झरना (Konjyosom Waterfall) ले आफ्नो शीतल पानीको प्रवाह र रमणीय वातावरणले पर्यटकलाई मन्त्रमुग्ध पार्छ। कोन्ज्योसोम मूर्ति (Konjyosom Statue) सांस्कृतिक महत्त्वको प्रतीक हो, जसले यहाँको इतिहास र पहिचानलाई झल्काउँछ। डालचोकी भ्यू प्वाइन्ट (Dalchoki View Point) बाट देखिने हिमालयका शृंखलाहरू, हरियाली पहाडहरू, र मनोरम सूर्यास्तका दृश्यहरूले जो कोहीलाई आकर्षित गर्दछ। यी गन्तव्यहरूले कोन्ज्योसोमलाई प्राकृतिक र सांस्कृतिक रूपमा अद्वितीय बनाएको छ।

गाउँपालिका अबस्थित नक्शा

सिमाना

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका । यो भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म र २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको पाइन्छ ।

जन प्रतिनिधि / कर्मचारी

कृष्ण मान लामा
कृष्ण मान लामा
अध्यक्ष
9843070358
info@konjyosommun.gov.np
राजन प्रसाद घिमिरे
राजन प्रसाद घिमिरे
उपाध्यक्ष
9851201229
info@konjyosommun.gov.np
सन्तलाल लामा
सन्तलाल लामा
वडा अध्यक्ष(1)
9843690093
रोहन घलान तामाङ
रोहन घलान तामाङ
वडा अध्यक्ष(2)
9843515113
तिलक बहादुर बोम्जन
तिलक बहादुर बोम्जन
वडा अध्यक्ष(3)
9851149735
तिर्थ बहादुर घलान
तिर्थ बहादुर घलान
वडा अध्यक्ष(4)
9851043868
विजय कुमार स्याङतान
विजय कुमार स्याङतान
वडा अध्यक्ष(5)
9849600783