विपद पोर्टल

कोन्ज्योसोम गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

चौघरे, ललितपुर

कोन्ज्योसोम बिपद पोर्टल

असोज ११ र १२ गतेको अविरल वर्षाको कारण आएको बाढी पहिरो प्रभावितहरुको बिवरण
(मिति २०८१/०७/०६ सम्म वडाबाट  प्राप्त सिफारिस तथा मिति २०८१ /०७/१२ को कार्यपालिकाको निर्णय अनुसार )

क्र.स राहत दाताको नामराहत बिवरणचौघरेशंखुदलचोकीनल्लुभारदेउकैफियत
1China Foundation for Rural Development र Global Cooperation for Developmentचामल, प्रेसर कुकर, म्याट्रेस, ब्लाङकेट, दाल, तेल, बाल्टीन, जार, मग, झुल, नुन, तौलिया, साबुन60416439
2Himalayan Hope Foundation Nepalचामल, तेल, दाल, नुन, भटमास, साबुन, लाईटर, त्रिपाल, ब्लाङकेट, इमर्जेन्सी लाईट60
3Action Aid International Nepal ? Volunteer Corps Nepalनगद 15,000/- र 20,000/-60??356257
4दयाका हातहरु नेपाल13 (रंगिन जस्तापाता 26 गेज)10 (32 एम.एम. को पाइप 1000 मिटर)
5Khalsa Aid Internationalतन्ना, फाईवर सिरक, सिरक खोल, साबुन, म्याट, स्यानेटरी प्याड, त्रिपाल45
6नेकपा एमाले जिल्ला कमिटी ललितपुरचामल, दाल11
7लुनिभा: बाल सरोकार समुहचामल, दाल, तेल, नुन, सोयाविन17
8हेल्प नेपाल नेटवर्कचामल, दाल, तेल, नुन, चिनी, सोयाविन, भाडा सेट8
9गुड टि.भि.खाद्य सामाग्री र लत्ताकपडा (चामल, दाल, तेल, नुन, बाल्टिन, डसना, झुल, फाईवर सिरक आदि)5032
10छायाँ नेपालस्वास्थ्य सामाग्री, खाद्य सामाग्री, अत्यावश्यक भाँडा1621
11डोल्मा शेर्पाखाद्य सामाग्री30
12Lions Clubचामल, दाल, तेल, नुन50
13Rumsan Associatesखाद्यान्न सामाग्री36
14NRNAखाद्यान्न सामाग्री, त्रिपाल, ब्लाङकेट, स्वास्थ्य सामाग्री, सोलार लाइट36
15कोन्ज्योसोम धार्मिक विकास समिति र श्री शाक्यसिंह विहार थैना1/1 वण्डल जस्ता र चिउरा41
16श्री सत्य साई केन्द्रखाद्यान्न सामाग्री (5 केजी चामल, नुन, तेल, चिउरा, मस्यौरा80
17विन पावर नेपाललत्ता कपडा25
18Ricod (रिकोड )खाद्यान्न सामाग्री, किचनको भाँडाकुँडा16
आम्दानी बिवरण
क्र.सबिवरणरकम रु
1खातामा रहेको अ.ल्या रकम१९ लाख
2टिकटक ग्रुपबाट प्राप्त८ लाख ५८ हजार
3प्रदेश सरकारबाट प्राप्त१५ लाख
4संघीय सरकारबाट प्राप्त१ करोड
5युनिसेफ नेपालद्वारा प्रभावित परिवारलाई नगद सहयोग५० लाख ४० हजार ५ सय
खर्च बिवरण
क्र.सबिवरणरकम रु
1विपद व्यवस्थापन पेश्की४ लाख ५० हजार
3मृतकको परिवारलाई आर्थिक सहयोग३ लाख
4इन्धन बापतको रकम (मर्मत सम्भार कोष मार्फत भुक्तानी भएको)४ लाख
5विपद व्यवस्थापनको लागि औषधि खरिद७२ हजार ७ सय ४३
6सडक मर्मत सम्भारको इन्धन बापतको रकम भुक्तानी हाल सम्म जम्मा१२ लाख ७७ हजार ६ सय १०
7राहत सामाग्री बापतको बापतको रकम भुक्तानी१८ लाख ७५ हजार ९ सय ८६
8खानेपानी पाईप खरिद१७ लाख ८२ हजार ५ सय ४०

बाढी पहिरो पश्चात खिचिएको भिडियो

"मिति २०८१ असोज ११ र १२ गतेको अभिरल बर्षाको कारणले आएको बाढी पहिरोको कारण प्रभावितहरुको लागि राहत, उद्धार, पुनर्स्थापना तथा पुन:निर्माणको लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा प्राप्त हुने रकम तथा सोको खर्चको बिवरण कारोबार भएकै दिनमा वेबसाइट तथा विपद पोर्टल मार्फत सार्वजनिक गरिने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ । "
युवराज आचार्य
प्रमुख प्रशासकीय अधिकृत

२०८१ साल असोज १० गतेदेखि परेको अविरल तथा भिषण वर्षातका कारणबाट आएको बाढी तथा पहिरोमा परी हालसम्म कोन्ज्योसोम गाउँपालिका क्षेत्र भित्रका ३ जनाको मृत्यु भएको छ। बाढीका कारण गाउँपालिकाको ५ वटै वडाका करिब १५० भन्दा धेरै  घरहरु पूर्ण तथा बस्न नहुने गरी करिब २०० भन्दा धेरै घर आशिक रुपमा  क्षतिग्रस्त भएको, गोठ क्षति ५० भन्दा धेरै ,बिद्यालय भवन 1 वटा बगाएको करिब २० वटा भन्दा धेरै पसल बगाएको, पालिकाभित्रका मुख्य तथा वैकल्पिक सम्पूर्ण सडकहरू बाढि र पहिरोले पूर्ण रुपमा क्षति भएको,कुखुरा,बंगुर फर्म १० वटा ,पानीघट्ट ११ वटा ,माछा फर्म बगाएको ५ वटा ,पुल ,साँघु,कल्भर्ट गरी २१ वटा, प्रहरी चौकी १ वटा बस्न नमिल्ने गरी क्षति भएको प्रारम्भिक गणना रहेको,बाढीपहिरोमा परी गाई भैसी, बंगुर,बाख्रा खसी,कुखुरा लगायतको धेरै क्षति पुगेको, विद्युतिकरणका क्षेत्रमा पोलहरुमा धेरै क्षति पुगेको अवस्था छ । खानेपानीका ट्यांकी र पाइपलाइनहरु क्षतविक्षत भएका छन् । कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ ।